You are viewing the translated version of प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने.
Section 19
प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने
(१) मूल्य अभिवृद्धि कर ऐन, २०५२, अन्तःशुल्क ऐन, २०५८, आयकर ऐन, २०५८, भन्सार ऐन, २०६४ वा यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र व्यवस्थामा गम्भीर खलल पुगेको वा सार्वजनिक आवागमनमा अवरोध भएको वा विपद्को कारणले उल्लिखित ऐनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा, कुनै जटिलता देखिएमा वा उल्लिखित ऐन वा यस ऐनको कार्यान्वयनमा कुनै बाधा अड्काउ पर्न गएमा नेपाल सरकार, अर्थ मन्त्रालयले आवश्यकता अनुसार अवधि थप गर्न, प्रक्रिया सरलीकरण गर्न वा कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकुवा गर्न.सक्नेछ।
(२) उपदफा (१) बमोजिम बाधा अड्काउ फुकुवा गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम बाधा अड्काउ फुकुवा गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
आर्थिक ऐन, २०८०
Section - 1
Section - 2
Section - 3
Section - 4
Section - 5
Section - 6
Section - 7
Section - 8
Section - 9
Section - 10
Section - 11
Section - 12
Section - 13
Section - 14
Section - 15
Section - 16
Section - 18
Section - 21
Section - 22
Section - 23
Section - 41
Section - 43
Section - 44
Section - 44
Section - 46
Section - 47
Preamble - 0
Schedule - 1
क्रमशः 1: भन्सार महसुलक्रमशः 2: यात्रुले ल्याउने मालवस्तु सम्बन्धमा:क्रमशः 3: भारतबाट हुने पैठारीमा महसुल छुट हुनेःक्रमशः 4: चीनको तिब्बतबाट हुने पैठारीमा महसुल छुट हुनेःक्रमशः 5: विदेशी मुद्रा प्राप्तिको कागजात पछि पेश गर्न सकिनेःक्रमशः 6: साफ्टा सम्झौता र संवेदनशील सूचीमा परेका मालवस्तु सम्बन्धमाःक्रमशः 7: साफ्टा सम्झौता बमोजिमका मालवस्तुमा महसुलःक्रमशः 8: दोहोरो छुट नपाइनेःक्रमशः 9: पुराना सवारी साधन र यन्त्र उपकरणमा ह्रासकट्टी गरी मूल्य कायम गर्नेःक्रमशः 10: मालवस्तुको हवाई भाडा सम्बन्धमा:क्रमशः 11: बण्डेड वेयर हाउसको इजाजत नलिएका उद्योगले आफ्नो उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित:क्रमशः 12: सवारी साधन पैठारी सम्बन्धी विशेष व्यवस्थाःक्रमशः 13: भन्सार महसुल सुविधामा पैठारी भएका मालवस्तु सम्बन्धी विशेष व्यवस्थाःक्रमशः 14: देहायका मालवस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछ:क्रमशः 14: देहायका मालवस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछ:क्रमशः 15: नेपाल सरकारको सम्बन्धित निकायको सिफारिसमा महसुल छुट हुने:क्रमशः 16: कृषि सुधार शुल्क लाग्ने:क्रमशः 17: भन्सार महसुल तथा कृषि सुधार शुल्क पूर्ण रूपमा छुट हुनेक्रमशः 18: मालवस्तुको पैठारी सम्बन्धी विशेष व्यवस्थाःक्रमशः 19: संवेदनशील सूचीका मालवस्तुमा महसुल छुट नहुनेक्रमशः 20: देहायका उपशीर्षकमा उल्लिखित मालवस्तु दफा ७ बमोजिम पेठारी गरेमा सोही दफा बमोजिम दर अनुसार भन्सार महसुल लाग्नेछःक्रमशः 21: निजी क्षेत्रबाट सञ्चालित कुरियरबाट हुने निकासी पैठारी सम्बन्धी व्यवस्थाःक्रमशः 22: बिबिधः